“आफ्नै करियरको त ठेगान छैन कसरी गर्ने होला यो करियर काउन्सेलिंग ?”


loved this

IT MEET 2014

“आफ्नै करियरको त ठेगान छैन कसरी गर्ने होला यो करियर काउन्सेलिंग ?” “IT MEET” बारे मनमा उठिरहेका विभिन्न प्रशनबीच यहि प्रश्नले आफुँलाई सोच्न बाध्य बनायो |  मैले यो विषयलाई प्रशिक्षक र खेलाडीबीच राखेर दाँज्न खोजें, शिक्षक र विद्यार्थीबीच राखेर दाँज्न खोजें | केहि समानता पाएँ | “अरुलाई सल्लाह सुझाव दिन विद्यावारिधि नै गर्नु पर्ने हो र? एक कुशल खेल प्रशिक्षकको खेलजीवन सफल रहेकै हुनुपर्छ त? बर्षेनी हजारौंको संख्यामा निस्किने डाक्टर र इन्जिनियरहरुलाई डाक्टर र इन्जिनियरले नै पढाएको हो त?”पक्कै पनि होइन | यसरि उत्पन्न भएका विचारहरुका ज्वारभाटामाथि सर्फिंग गर्न थालें |

छोटकरीमा भन्न चाहन्छौं; हामि विद्यार्थी हो | +२ पास गरेपछि आफ्नो भविष्यबारे निकै चिन्ता हुनेगर्दछ | “ के पढ्ने? के नपढ्ने? कता पढ्ने ? अनि बुवा-आमा अनि आफन्तजनले गरेको अपेक्षाको भरि बोक्दै कसरि बढ्ने होला?” यस्ता कयौं प्रश्नले घेरिएका हुन्छौं हामी | बाटो देखाउने थोरै हुन्छन् | चाहेको विषय पढ्ने अवसर, क्षमता, अर्थ अनि समय हुँदा हुँदै पनि कतिपय…

View original post 171 more words

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s